२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेविसंघद्वारा प्रदर्शन

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघले बिहीबार दिउँसो काठमाडौंको आरआर कलेजअगाडि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर विद्यार्थी र जनताको ढाड सेक्ने काम गरेको भन्दै आपत्ति जनाए । जनताको ढाड सेकिने गरी पटक पटक भइरहेको मूल्यवृद्धि फिर्ता नलिए देशैभरी आन्दोलन चर्काउने उनले चेतावनी दिए ।

नेपाल आयल निगमले बुधबार खाना पकाउने एलपी ग्यास र हवाई इन्धन बाहेक सबै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले तीन महिनाको अवधिमा चार पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरिसकेको छ ।