आजबाट उद्योग क्षेत्रको लोडसेडिङ अन्त्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आजबाट उद्योग क्षेत्रको लोडसेडिङ अन्त्य


३१ बैशाख २०७५, सोमबार


काठमाडौं । आजबाट उद्योग क्षेत्रको लोडसेडिङ अन्त्य हुने भएको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ आजबाट अन्त्य हुने बताएका छन् ।

जलस्रोत उर्जा तथा सिञ्चाई मन्त्री वर्षमान पुनले आफुलाई वैशाखमै उद्योग क्षेत्रको लोडसेडिङ अन्त्य दिएकाले सोही अनुरुप लोडसेडिङ हटाएको घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस