भोलीबाट उद्योगको लोडसेडिङ अन्त्य « प्रशासन
prasaLogo
१४ श्रावण २०७८, बिहिबार
   

भोलीबाट उद्योगको लोडसेडिङ अन्त्य


३० बैशाख २०७५, आइतबार


काठमाडौं । भोलीबाट उद्योग क्षेत्रको लोडसेडिङ अन्त्य हुने भएको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ भोलीबाट अन्त्य हुने बताएका छन् ।

उनले सोमबार यसको औपचारीक घोषणा गरिने बताए । जलस्रोत उर्जा तथा सिञ्चाई मन्त्री वर्षमान पुनले आफुलाई वैशाखमै उद्योग क्षेत्रको लोडसेडिङ अन्त्य दिएकाले सोही अनुरुप लोडसेडिङ हटाएको घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस