मोदीलाई ‘गार्ड अफ अनर प्रदान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मोदीलाई ‘गार्ड अफ अनर प्रदान


२८ बैशाख २०७५, शुक्रबार


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गार्ड अफ अनर प्रदान गरिएको छ ।

मोदीलाई नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनरको सम्मान दिएको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

तस्बिर : रासस

प्रतिक्रिया दिनुहोस