आइतबार उपत्यकामा सार्वजनिक बिदा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आइतबार उपत्यकामा सार्वजनिक बिदा


२८ बैशाख २०७५, शुक्रबार


काठमाडौं । आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो । रासस

प्रतिक्रिया दिनुहोस