भारतीय प्रधानमन्त्री मोदीलाई १२१ किलोको तीन माला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतीय प्रधानमन्त्री मोदीलाई १२१ किलोको तीन माला


२८ बैशाख २०७५, शुक्रबार


काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा जनकपुरमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई १२१ किलोको तीन माला पहिर्याइएको छ । प्रदेश २, वीरगन्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघको तर्फबाट तीन माला पहिर्याइएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन कार्यक्रममा जनकपुरका मेयर लालकिशोर साहले मोदीलाई जनकपुरको साँचो हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस