जनकपुर–अयोध्या बस सेवा सञ्चालन « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

जनकपुर–अयोध्या बस सेवा सञ्चालन


२८ बैशाख २०७५, शुक्रबार


काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका समकक्षी ओलीले संयुक्त रूपमा जनकपुर–अयोध्या–जनकपुर बस सेवा उद्घाटन गरेका छन् । आज नै बस अयोध्या प्रस्थान गरेको छ । बसमा दुई राज्यमन्त्री पनि जाने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस