त्रिविअन्तर्गतकाआंशिक शिक्षकद्वारा धर्ना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

त्रिविअन्तर्गतकाआंशिक शिक्षकद्वारा धर्ना


२३ बैशाख २०७५, आइतबार


काठमाडौं । त्रिविअन्तर्गतका विभिन्न क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकले सेवा स्थायी गर्न माग गर्दै आज कीर्तिपुरमा धर्ना दिएका छन् ।

लामो समयदेखि सेवा गरिरहे पनि आफूहरुको स्तरोन्नति हुन नसकेको जनाउँदै उनीहरुले आज  विरोधका कार्यक्रम गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस