२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकन पेस्तोलसहित पक्राउ

अ+ अ-

काठमाडौं । प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार–३ घर भई हाल काठमाडौंको गैरीधारा बस्ने ४२ वर्षीय सुमन थापा रहेका छन् ।

काठमाडौंको बसुन्धारामा जीपले मोटरसाइकललाई ठक्कर दिएको खबरलगत्तै घटनास्थल पुगेको प्रहरीले चेकजाँच गर्ने क्रममा पेस्तोल बरामद गरेको हो ।

थापाले चलाएको बा ३ च १६५४ नम्बरको निशान जीपले बा ४० प ५७७५ नम्बरको मोटरसाइकललार्इ गएराति सवा ११ बजे ठक्कर दिएको जानकारी पाएपछि महाराजगञ्जको प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले ठक्कर दिने जीप चालकलार्इ नियन्त्रणमा लिन चेकजाँच गर्दा अगाडिको सिटबाट ‘अटो पेस्तोल यूएसए’ लेखिएको एकथान पेस्तोलसहित एक थान म्यागजिन र ३ राउन्ड गोलीसमेत बरामद गरेको हो ।

जीपको ठक्करबाट घाइते २६ वर्षीय सन्तोष नेपालीको भने मृत्यु भएको छ । स्याङ्जा पुतलीबजार ३ घर भर्इ हाल काठमाडौं महानगरपालिका २६ बस्ने नेपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्याङ्जा पुतलीबजारकै अर्जुन बोहोरा घाइते भएका छन् । उनको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका थापालार्इ महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखेर अनुसन्धान भइरहेको छ ।