सशस्त्रका २३ उपनिरिक्षकको नाम बढुवाका लागि सिफारिस (नामावली सहित) « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सशस्त्रका २३ उपनिरिक्षकको नाम बढुवाका लागि सिफारिस (नामावली सहित)


२० बैशाख २०७५, बिहिबार


काठमाडौं । सशस्त्र प्रहरी बलले २३ जना प्रहरी उपनिरिक्षकको नाम बढुवाका लागि सिफारिस गरेको छ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ ‘ग’ बोमोजिम बढुवा समितिले बिहीबार २३ जनाको नाम बढुवाका लागि सिफारिस गरेको हो ।

यी हुन् बढुवाका लागि सिफारिस व्यका व्यक्ति

Tags :
प्रतिक्रिया दिनुहोस