सूचना नदिएमा भ्रष्टाचारको आशङ्का « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सूचना नदिएमा भ्रष्टाचारको आशङ्का


१६ चैत्र २०७४, शुक्रबार


सल्यान । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना दिने कार्यमा कञ्जुस्याइँ नगर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

सदरमुकाम खलंगामा जनप्रतिनिधिका लागि शारदा नगरपालिकाले आयोजना गरेको ‘आधारभूत कानून, सुशासन तथा सूचनाको हक’ विषयको गोष्ठीमा उहाँले कार्यालयमा हुने हरेक सूचना नलुकाएर जस्तातस्तै नागरिकलाई दिनुपर्ने बताए । नागरिकले मागेको सूचना कर्मचारीले नदिएमा भ्रष्टाचारको आशंका हुने बताउँदै उनले सूचना माग्ने कुरामा पछि नहट्न पनि आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस