कांग्रेस नेता खुमबहादुर खड्काको निधन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कांग्रेस नेता खुमबहादुर खड्काको निधन


१६ चैत्र २०७४, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन्।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै खड्को निधन भएको जनाए ।

हेर्नुस प्रवक्ता शर्माले गरेको ट्वीट

प्रतिक्रिया दिनुहोस