राज्यमन्त्री अर्यालले पाइन् स्वास्थ्य मन्त्रालयको जिम्मेवारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राज्यमन्त्री अर्यालले पाइन् स्वास्थ्य मन्त्रालयको जिम्मेवारी


१६ चैत्र २०७४, शुक्रबार


काठमाडौं । स्वस्थ्य राज्यमन्त्री रहेकी पद्यमा अर्यालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पूर्ण जिम्मेवारी पाएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफू मातहत राखेको उक्त मन्त्रालयको पूर्ण जिम्मेवारी अर्याललार्इ दिएका हुन् । राज्यमन्त्री अर्याल एमालेकी केन्द्रीय सदस्यसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस