२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय अंश समावेश गरी पाठ्यक्रम

अ+ अ-

रोल्पा । रोल्पा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा स्थानीय अंश समेत समावेश गरी पाठ्यक्रम तयार गरी लागू गर्ने भएको छ ।

नगर क्षेत्रभित्रका कक्षा १ देखि ५ सम्मका विद्यालयमा स्थानीय वातावरण सुहाउँदो पूर्ण सरसफाइ, कला संस्कृति, जीवन उपयोगी सीप र कृषिजस्ता पक्षलाई समेटेर पाठ्यक्रम तयार गर्न लागिएको नगर शिक्षा समितिले जनाएको छ ।

नगरपालिकाभित्रको शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउन स्थानीय विषयवस्तु समावेश गरी पाठ्यक्रम तयार गर्न लागेको नगर प्रमुख पूर्ण केसीले जानकारी दिए । शैक्षिक सत्र २०७५ देखि लागू हुने गरी हरेक विद्यालयले १०० पूर्णांक स्थानीय अंश समेटेर पाठ्यक्रम तयार गरी लागू गर्ने केसीले बताए ।

स्थानीय अंशको रुपमा समावेश गरिने विषयवस्तु समयसापेक्ष भएकाले पाठ्यक्रममार्फत कार्यान्वयन गर्नसके नगर क्षेत्रभित्रको शिक्षा व्यावहारिक हुने बालकल्याण नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले प्रतिक्रिया दिए ।

नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्ने लक्ष्य लिएको रोल्पा नगरपालिकाले शिक्षाको विकासका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । नगर क्षेत्रभित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र वडाध्यक्षको भेला गरी नगर क्षेत्रको शैक्षिक प्राथमिकताका विषयमा समेत छलफल गरिसकेको छ । रासस

0 Comments