२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात कार्यालयमा प्रहरी छापाः नौ जना विचौलिया पक्राउ

अ+ अ-

काठमाडौं । यातायात व्यवस्था कार्यालय सतुंगलबाट नौ जना बिचौलिया पक्राउ गरिएको छ। सेवाग्राहीलाई दुःख दिएको भन्ने गुनासोपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुले कार्यालयको बागमती मोटरसाइकल शाखाका कर्मचारीसँग मिलेर सेवाग्राहीलाई दुःख दिने गरेको गुनासो सेवाग्राहीको छ महानगरीय प्रहरी परिसर काठमाडौंले भनेको छ –सेवाग्राहीबाट धेरै गुनासा आएपछि विचौलियालाई पक्राउ गरिएको हो ।

विचौलियाहरुले विभिन्न सेवाको लागि आएका सेवाग्राहीलाई छिटो छरितो काम गरिदिने भनी रकम मागगर्दै हैरानी बनाउने, बीच बाटोमै रोकेर कार्यालयमा सिधा सम्पर्क हुन बाट रोक्ने र सरकारी दस्तुरभन्दा बढी रुपैयाँ असुल्ने गरेको खुलेको छ ।

पक्राउ परेकालाई सार्वजानिक ऐन अन्तरर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

0 Comments