२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल रेडक्रसलाई ८० लाख सहयोग

अ+ अ-

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले सन् २०१८ मा सञ्चालन गर्ने कार्यक्रमका लागि रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले करीव ८० लाख सहयोग गर्ने भएको छ ।

रेडक्रसका आधाभूत सिद्धान्त, पारिवारिक सम्पर्कको पुनःस्थापना, सुरक्षित पहुँच, समावेशीकरणको अभिवृद्धिजस्ता गतिविधि सञ्चालनमा नेपाल रेडक्रसले सो रकम खर्च गर्ने छ ।

आइसी आरसीका नेपाल प्रतिनिधि आन्द्रे पाकेट र नेरेसोका महामन्त्री देवरत्न धाख्वाले सो सहयोग सम्झौतामा आज हस्ताक्षर गरे । नेरेसोका उपमहामन्त्री हरिप्रसाद न्यौपाने, कामु निर्देशक इन्द्रबहादुर केसी आइसीआरसीका सञ्चार विभाग प्रमुख कृष्ण चालिलेलगायतको सहभागिता थियो ।

आइसीआरसीका प्रमुख पाकेटले मानवीय सेवामा अनवरत रुपमा लागिरेको रेडक्रस अभियानलाई निरन्तर सहयोग जारी रहने जानकारी दिनुभयो भने महामन्त्री धाख्वाले पारिवारिक सम्पर्कको पुनःस्थापना र संगठन सुदृढीकरणमा क्षमता अधिवृद्धिका लागि सहयोग महत्वपूर्ण रहेको बताए । रासस

0 Comments