विदेशी राजदूतहरुलाई प्रधानमन्त्रीको सामूहिक ब्रिफिङ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विदेशी राजदूतहरुलाई प्रधानमन्त्रीको सामूहिक ब्रिफिङ


१३ चैत्र २०७४, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नेपालस्थित विभिन्न कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई ब्रिफिङ गरेका छन् ।

सरकारको भावी योजना तथा नीतिका बारेमा प्रधानमन्त्री निवास बालुवाटारमा सामुहिक ब्रिफिङ गरेको हुन् ।

नेपालमा सबै तहको निर्वाचन सम्पन्न भइ संविधान कार्यान्वयनको नयाँ अध्याय प्रारम्भ भएको सन्दर्भमा सबैको साथ र सहयोगले मात्र नेपालको विकास सम्भव भएको बताउँदै विकास साझेदारहरुसंग हातेमालो गरेर विकासको पथमा अघि बढ्न चाहेको र त्यसमा सबैको सहयोग र सद्भाव आवश्यक रहेको बताएका छन् ।

हेर्नुहोस् ब्रिफिङको पूर्ण पाठः

प्रतिक्रिया दिनुहोस