हेटौंडा । प्रदेश ३ को मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले बिहीबार सपथग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रममा प्रदेश ३ उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगानाले न्यौपानेलाई सपथग्रहण गराएका हुन् ।