युरोपेली युनियनद्वारा मतदातान शिक्षाको प्रभावकारीतामाथि प्रश्न « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

युरोपेली युनियनद्वारा मतदातान शिक्षाको प्रभावकारीतामाथि प्रश्न


६ चैत्र २०७४, मंगलबार


काठमाडौं । युरोपेली युनियनले मतदाता शिक्षाको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।

निर्वाचनको पयवेक्षणका लागि नेपाल आएको युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले निर्वाचन आयोग तथा अन्य सरोकारवालाहरूद्वारा सञ्चालित मतदाता शिक्षा अपर्याप्त रहेको र केही क्षेत्रमा त छँदै नभएको प्रतिवेदन बुझाएको छ ।

मिसनले संविधानसभाको निर्वाचनको तुलनामा अझ नकारात्मक भएको र नागरिकहरूलाई उनीहरूको राजनीतिक अधिकार तथा आफ्ना निर्वाचित प्रतिनिधिहरूको भूमिकाबारे थाहा पाउन बृहत्नागरिक शिक्षा कार्यक्रम अत्यावश्यक रहेको जनाएको छ ।

हेर्नुहोस् इयुको प्रतिवेदन

Tags :
प्रतिक्रिया दिनुहोस