स्वदेश फर्किएको क्रिकेट टोलीको विमानस्थलमा भव्य स्वागत « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

स्वदेश फर्किएको क्रिकेट टोलीको विमानस्थलमा भव्य स्वागत


५ चैत्र २०७४, सोमबार


काठमाडौं । नेपाल फर्किएको क्रिकेट टोलीलाई सोमबार साझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । जिम्बाव्बेमा आइसीसी विश्वकप छनोट खेलेर नेपाल स्वदेश फर्किएको छ ।

विश्वकप छनोटमा बिहीबार पपुवान्यूगिनीलाई पराजित गर्दै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाली टोलिको शुभचिन्तकहरुले भव्य स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस