राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा अधिकारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा अधिकारी


५ चैत्र २०७४, सोमबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख स्वकीय सचिवमा भेषराज अधिकारी नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार राष्ट्रपति भण्डारीले झापा जिल्ला कमल गाउँपालिका निवासी अधिकारीलाई प्रमुख स्वकीय सचिवमा आज नियुक्त गरेकी हुन् ।

यसअघि पनि उनी प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा थिए । रासस

प्रतिक्रिया दिनुहोस