माओवादीबाट बन्ने पाँच मन्त्री यस्ता छन् « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

माओवादीबाट बन्ने पाँच मन्त्री यस्ता छन्


२ चैत्र २०७४, शुक्रबार


काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागि हुने मन्त्रीको टुंगो लगाएको छ । माओवादी केन्द्रले पाँच जनाको नाम टुंगो लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

माओवादीले वर्षमान पुनलाई उर्जा तथा जलस्रोतमन्त्री, गिरिराजमणि पोखरेललाई शिक्षामन्त्री, शक्ति बस्नेतलाई बनमन्त्री, चक्रपाणि खनाल कृषि तथा शहकारीमन्त्री र विना मगरलाई खानेपानीमन्त्री बनाउने गरी प्रधानमन्त्रीलाई नाम बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस