हुम्लामा भारी हिमपात « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हुम्लामा भारी हिमपात


२ चैत्र २०७४, शुक्रबार


हुम्ला । हुम्लामा विहीबार बिहानबाट भारी हिमपात भएको छ । हिमपातबाट हुम्लाको जनजीवन प्रभावित बनेको छ ।

हिमपात भएपछि चिसो निकै बढेको छ । चिसो बढ्दा वृद्धवृद्धा र बालबालीका बढी प्रभावित भएका छन् । यहाँको न्यूनतम तापक्रम माइनस १० डिग्री सेल्सीयसमा झरेको बताइएको छ ।

हिमपात भएपछि कृषकहरुमा भने खुशियाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस