२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कारीलाई ६ वर्ष कैद

अ+ अ-

हेटौंडा । मकवानपुर जिल्ला अदालतले बालिकालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई ६ वर्ष कैद सजाय तोकेको छ ।

जिल्ला न्यायाधीश स्वीकृत पराजुलीको सोमबार बसेको इजलासले काठमाडौं साँगा घर भएका २६ वर्षीय दिनेश अधिकारीलाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै १५ हजार रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत आदेश दिएको छ ।

अभियुक्तले बालिकालाई ०७३ मंसिर २४ गते हेटौंडास्थित एक होटलमा बलात्कार गरेका थिए । यस्तै बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक वृद्धलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश ध्रुवकुमार पियाको सोमबार बसेको इजलासले थाहा नगरपालिका–१ का ६२ वर्षीय नन्दलाल गोपालीलाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । आरोपीले बालिकालाई प्रलोभनमा पारेर विगत ७ महिनादेखि बलात्कार गर्दै आएको र पछिल्लोपटक फागुन १ गते घरमै ल्याएर बलात्कार गरेको प्रहरीको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments