दुर्घटना ग्रस्त विमानमा थिए ७१ यात्रु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

दुर्घटना ग्रस्त विमानमा थिए ७१ यात्रु


२८ फाल्गुन २०७४, सोमबार


काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ । दुर्घटनाग्रस्त विमानमा आगो लागेको र उद्दार कार्य जारी रहेको जनाइएको छ ।

अवतरणका क्रममा चिप्लेर बिमान दुर्घटनामा परेको विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरेले बताए ।

प्रतिक्रिया दिनुहोस