त्रिभुवन विमानस्थलमा यूएस बंगला एयरलाइन्सको जहाज दुर्घटना « प्रशासन
Logo ३ भाद्र २०७९, शुक्रबार
   

त्रिभुवन विमानस्थलमा यूएस बंगला एयरलाइन्सको जहाज दुर्घटना


२८ फाल्गुन २०७४, सोमबार


काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । त्रिभुवन विमानस्थमा अवतरणका क्रममा बिमान दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनाग्रस्त विमानमा आगो लागेको छ । अहिले विमानस्थलमा ठूलो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

क्षतिको विवरण आउन बाँकी छ । दुर्घटनामा परेको विमानबाट घाइतेको उद्धार कार्य भइरहेको जनाइएको छ ।

 तस्विर साैजन्य: प्रशान्त अर्याल

प्रतिक्रिया दिनुहोस