२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार्टड एकाउण्ट विषयबारे प्राध्यापकलाई अन्तर्कृया

अ+ अ-

धनगढी । काठमाडौंस्थित सानोतना कलेजले चार्टड एकाउण्ट विषयबारे कैलालीका प्राध्यापकहरुलाई जानकारी प्रदान गरेको छ। कलेजले विगत चार वर्षदेखि चार्टड ईनस्टिच्युट अफ मेनेजमेण्ट एकाउण्टेण्ट (सि आई एम ए) विषयमा अध्यापन गराउँदै आएकोमा धनगढीमा पनि सो विषयमाअन्तर्कृया गरको छ ।

कलेजका डाईरेक्टर सुनन्द रेग्मी र सुदिप चालिसेले कलेजले सञ्चालन गरेको विषयका बारेमा जानकारी दिएका थिए । विश्वभरीका एक सय ८० देशमा मान्यता पाएको यो विषय चार वर्ष यता नेपालमा पनि अध्यापन शुरु गरिएको डाईरेक्टर रेग्मीले बताए । यो विषयमा नेपालमा कमै व्यक्तीहरु अध्ययन गरेका छन् । नेपालमा यो विषयमा अध्यापन गराउने कलेज नहु“दा भारत लगायतका अन्य मुलुकमा गएर पढ्नुपर्नेबाँध्यता रहेको थियो । यसरी अध्यापन गर्न जाँदा महङ्गो, जोखिम लगायत हुने भएपछि ईच्छुक मानिसहरु पनि यो पढ्ने अवसरबाट टाढा रहनुपर्ने बाँध्यता रहेको उनले बताए ।

उनले यो विषयमा अध्ययन गरे विश्वका जुनसुकै सरकारी कार्यालय, संस्थामा सहजै स्वरोजगार हुन सक्ने भएपनि खासै जानकारी नहुँदा विषयप्रति आकर्षण नरहेको बताए । डाईरेक्टर रेग्मीका अनुसार सान्तोना कलेजमा यो कोर्ष (चार वर्षे कोर्ष) पुरा गर्न झण्डै छ लाख मात्र खर्च हुने जनाएको छ ।

उनले आम मानिसले यो कोर्ष पुरा गर्न खर्चिलो महशुष गरेकाले खासै चाँसो नदिएको हुन सक्ने अनुमान व्यक्त गरे । यो कोर्षलाई उनले प्राविधिक र व्यवसायीक शिक्षा बताए । उनले कलेजले अहिले एक ब्याचलाई बजार क्षेत्रमा पठाईसकेको पनि बताए । कोर्ष अध्ययन गर्ने कुनै पनि व्यक्ती वेरोजगार बस्नु पर्दैन उनले भने । बेलायतमा एक सय वर्ष अगाडि यो कोर्षको शुरुवात गरिएको थियो । यो कोर्षलाई अष्ट्रेलियाको सिपिए, क्यानाडाको सिएमए र अमेरिकाको एआईसिपी सरह मान्यता दिईएको छ । यो कोर्षलाई सिए, विविए र विविएस भन्दा बढी गुणस्तरिय मानिन्छ । यो विषय २ को परीक्षा लगतै र नतिजा आउनु अगावै कक्षा सञ्चालन हुने छ ।

कार्यक्रममा सहभागी प्राध्यापकहरुले कोर्ष राम्रो तर, जानकारी नहु“दा पढ्ने अवसरबाट बञ्चित हुनुपरेको गुनासो गरेका थिए । आगामी दिनमा यस क्षेत्रका विद्यार्थीहरुलाई समेत यो विषय अध्ययन गर्न उत्प्रेरित गर्ने र सम्भव भए आफू समेत पढ्ने ईच्छा व्यक्त गरे । कार्यक्रमको सहकार्य शारदा माध्यामिक विद्यालयका शिक्षक तिर्थ राज पाण्डेयले गरेका थिए ।

0 Comments