२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखमा महरा निर्विरोध

अ+ अ-

काठमाडौं । माओवादी नेता कृष्णबहादुर महरा सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । प्रतिपक्षी कांग्रेसले सभामुखमा उम्मेदवारी नदिएपछि वाम गठबन्धनका साझा उम्मेदवार महरा निर्विरोध भएका हुन् ।

शनिबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकले उनलाई सभामुख निर्वाचित भएको घोषणा गर्नेछ ।

पूर्वसभामुख एवं एमाले नेता सुवास नेम्वाङ प्रस्तावक तथा माओवादीका प्रमुख सचेतक देव गुरुङ समर्थक रहेर शुक्रबार बिहान ११ बजे महराको उम्मेदवारी दर्ता भएको थियो ।

माओवादीका पूर्वहेडक्वार्टर सदस्यहरूको बैठकले महरालाई सभामुख बनाउने औपचारिक निर्णय शुक्रबार बिहान नै गरेको थियो । नेता गुरुङलाई पार्टीको प्रमुख सचेतक बनाउने निर्णय पनि त्यही बैठकले गरेको थियो ।

संविधानअनुसार प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन हुनुपर्छ । २१ गते प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो । उपसभामुखको निर्वाचन २ चैतमा हुँदैछ ।

राष्ट्रिय सभाको अध्यक्षका लागि भने ३० फागुनमा निर्वाचन हुनेछ । यसका लागि २८ फागुनमा उम्मेदवारी मनोनयन गर्ने मिति तोकिएको छ । राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन भने ४ चैतमा हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments