नेपाल बन्द भन्दै हिँडेका रञ्जित गुरुङ पक्राउ « प्रशासन
Logo २६ श्रावण २०७९, बिहिबार
   

नेपाल बन्द भन्दै हिँडेका रञ्जित गुरुङ पक्राउ


२४ फाल्गुन २०७४, बिहिबार


काठमाडौं । २५ र २६ गते नेपाल बन्द भन्दै हिँडेका पूर्व जनमुक्ति सेनाका लडाकू रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीले काठमाडौंको न्युरोडबाट बिहीबार पक्राउ गरेको हो ।

परिसर प्रमुख एसएसपी विश्वरराज पोखरेलले उनले उनले २५ र २६ गते नेपाल बन्दै समाजमा आतंक फैलाएको आरोपमा पक्राउ गरिएको जनाए ।

उनलाई परिसर टेकुमा राखिएको छ । उनीमाथि थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस