काठमाडौं प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी थापालाई « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काठमाडौं प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी थापालाई


१८ फाल्गुन २०७४, शुक्रबार


काठमाडौं । काठमाडौं प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरिक्षक (डीएसपी) मोहनकुमार थापालाई दिइएको छ । परिसरका एसएसपी विश्वराज पोखरेलले थापालाई प्रवक्ताको जिम्मेवारी तोकेका हुन् ।

थापा यसअघि जनसेवा प्रहरीमा कार्यरत थिए । यसअघि परिसरको प्रवक्तामा एसपी रामदत्त जोशी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस