पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै


१८ फाल्गुन २०७४, शुक्रबार


काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासी फागुन २१ गते नेपाल आउने भएका छन् ।

एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन अब्बासी नेपाल आउन लागेका हुन् । उनी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । उनले भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस