विप्लव चेतावनीः सलमान खानको नेपाल भ्रमण स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विप्लव चेतावनीः सलमान खानको नेपाल भ्रमण स्थगित


१८ फाल्गुन २०७४, शुक्रबार


काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।

विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो ।

१० मार्चमा काठमाडौंमा हुने तय भएको खानको ‘दबंग द टुर’ मा अभिनेत्री सोनाक्षी सिन्हा लगायत पनि उपस्थित हुने भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस