२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होलीलाई लक्षित गरेर उपत्यकामा ५ हजार सुरक्षाकर्मी तैनाथ

अ+ अ-

काठमाडौं । उपत्यकाको होलीलाई लक्षित गरेर प्रहरीले पाँच हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रहरीका अनुसार महागनरीय प्रहरी परिसर काठमाडौंले ३ हजार पाँच सय, ललितपुर परिसरले ४ सय र भक्तपुर परिसरले ४ सय ५ सुरक्षाकर्मी होलीलाई लक्षित गरी परिचालन गरेको हो ।

काठमाडौं परिसरमा परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलकै कमान्डमा सुरक्षाकर्मी परिचालन हुनेछन् । ललितपुर र भक्तपुरमा भने सम्बन्धित ड्युटी अफिसरको कमान्डमा सुरक्षाकर्मी परिचालनमा रहनेछन् ।

काठमाडौं परिसर प्रमुख एसएसपी पोखरेलले होली पर्व सुरक्षाका लागि पिकेट, सिभिल र मोबाइल गस्तीमा चौबिसै घन्टा प्रहरी खटिने बताए । उनका अनुसार होलीका नाममा उच्छृंखल गतिविधि गर्नेलाई कडा कारबाही गरिनेछ । उनले भने, ‘होली पर्वका लागि व्यापक प्रहरी परिचालन हुनेछन् । कसैले पर्वका नाममा उच्छृंखल गतिविधि गरे पक्राउ गरेर कडा कारबाही गरिनेछ ।’

प्रहरीका अनुसार होलीमा जबर्जस्ती रङ तथा लोला हान्ने, मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्ने र सवारीसाधन चलाइनेलाई नियन्त्रणमा लिइनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments