विप्लवका नाममा पक्राउ पूर्जी जारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विप्लवका नाममा पक्राउ पूर्जी जारी


१६ फाल्गुन २०७४, बुधबार


काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ गर्न पक्राउ पूर्जी काटिएको छ।

भोजपुर जिल्ला अदालतको पक्राउ आदेश दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शिवराज नगरपालिका ९ चन्द्रौटा स्थित विप्लवको घरमा पक्राउ पूर्जी टासेको छ ।

डिएसपी नरेन्द्रकुमार कार्कीका अनुसार अदालतको आदेश पालना गर्दै विप्लवको घरमा पक्राउ पूर्जी टाँसिएको हो ।

प्रतिक्रिया दिनुहोस