प्रधानमन्त्री ओली आज ४ बजे बालुवाटार सर्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओली आज ४ बजे बालुवाटार सर्दै


६ फाल्गुन २०७४, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको तीन दिनपछि ओली सरकारी निवास बालुवाटार सर्ने भएका हुन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्री ओलीलाई भवन विभागले बालुवाटारमा कार्यक्रमगरी स्वागत गर्ने जनाए ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटार छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस