२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्याकेजमै सहमति भएपछि मात्र सरकारमा जान्छौं – दाहाल

अ+ अ-

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता, मन्त्रालय बाँडफाँटलगायत विषयमा एमालेसँग भइरहेको छलफल सकरात्मक भएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष दाहालले पार्टी एकता, मन्त्रालय बाँडफाँट र नियुक्तिको विषय टुंग्याउन बाँकी रहेको र एमालेसँग यी विषयमा सहमतिको प्रयास भइरहेको बताए ।

‘एमाले–माओवादीबीच निरन्तर छलफल चलिरहेको छ’ दाहालले भने, ‘केही दिनमै प्याकेजमै सहमति भएपछि सरकारमा जान्छौं ।’ पादाहालले एमाले र मा‌ओवादीबीचमा कुनै ठूलो विवाद नरहेकाले एक दुई दिनमै पार्टी एकता हुने बताए ।

दाहालले नयाँ सरकारले हिजोको कमजोर सरकारले गर्न नसकेको काम गरेर देखाउन सक्नुपर्ने बताएका छन् । त्यसका लागि शिक्षक, बुद्धिजीवीसहित सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

0 Comments