कमल थापाको ट्विट– ओलीलाई दोहोर्‍याएर शपथ ग्रहण गर्न सुझाव « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कमल थापाको ट्विट– ओलीलाई दोहोर्‍याएर शपथ ग्रहण गर्न सुझाव


४ फाल्गुन २०७४, शुक्रबार


काठमाडौं । राप्रपा अध्यक्ष एवम् पूर्व पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शपथ ग्रहण गर्नुपर्ने बताएका छन् ।

थापाले ट्विटरमा लेखेका छन्, ‘अमेरिकी राष्ट्रपति ओवामाले शपथमा सामान्य त्रुटी हुँदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहोर्‍याएर शपथ लिएका थिए । प्रम केपी ओलीले शपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाउनु भयो । निश्चय नै यो नियतवस होइन । त्यसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु । शपथमा देश छुट्नु राम्रो होइन ।’

प्रतिक्रिया दिनुहोस