प्रदेश ४ का मुख्यमन्त्री गुरुङले लिए शपथ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश ४ का मुख्यमन्त्री गुरुङले लिए शपथ


४ फाल्गुन २०७४, शुक्रबार


काठमाडौं । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश ४ का प्रमुख बाबुराम कुँबरले शुक्रबार बिहान आयोजित एक समारोहका बीच गुरुङलाई शपथग्रहण गराएका हुन् ।

एमाले संसदीय दलका नेता गुरुङ गत माघ २९ गते प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस