प्रदेश २ को मुख्यमन्त्रीमा राउत नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ को मुख्यमन्त्रीमा राउत नियुक्त


२ फाल्गुन २०७४, बुधबार


जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् ।

कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र दिएका छन् । राउतले सपथ ग्रहण गर्ने कार्यक्रम भने विहीबार रहेको छ ।

राजपाको समर्थनमा राउतले मंगलबार मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस