२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषदबाट सांसद छान्ने जिम्मा देउवालाई

अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यमा तीनजना मनोनीत गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले देउवालाई सो जिम्मेवारी दिएको हो ।

संविधानले राष्ट्रिय सभाका सदस्यमध्ये तीनजनालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद् बैठकले मनोनीत हुने सदस्य छनोटको सबै जिम्मा प्रधानमन्त्री देउवालाई दिएको हो ।

सरकारले राष्ट्रिय सभा सदस्यमा कांग्रेस झापाका पूर्वसभापति गोपाल बस्नेत, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र युएनकी अवकाशप्राप्त चाँदनी जोशीलाई मनोनयन गर्ने तयारी गरेको कानुनमन्त्री यज्ञबहादुर थापाले बताए ।

सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सेनाको मानार्थ सहायक रथीको पदवी दिएको छ । यसैगरी, बुढीगण्डकी आयोजना निर्माण गर्न राष्ट्रिय योजना आयोगले तयार पारेको लगानीसम्बन्धी प्रतिवेदन पारित गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments