२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रूप फेर्दै कोटेश्वर–कलंकी सडक

अ+ अ-

काठमाडौं । निर्माणाधीन कोटेश्वर–कलंकी (१० किमि) सडक खण्डको काम करिब ६० प्रतिशत सकिएको छ । काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार सडक खण्डमा पर्ने मुख्य चार पुल निर्माण भइसकेका छन् ।

कोटेश्वरदेखि महालक्ष्मीस्थानसम्मको सडकखण्ड करिब–करिब कालोपत्रे भइसकेको छ । महालक्ष्मीस्थानदेखि कलंकी चोकसम्म भने कालोपत्रे हुन बाँकी छ । त्यस्तै सडकको बाँकी भागमा पर्खाल लगाउने काम लगभग सकिएको छ ।

ठेकेदार कम्पनीले बाँकी भाग निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ जम्मा गरिसकेको छ । तर, यही गतिमा काम भए पनि निर्माण सम्पन्न हुन दसैँ लाग्नेछ ।

० कोटेश्वर–कलंकी सडक निर्माण ६ सेप्टेम्बर २०१३ देखि सुरु भएको हो । सम्झौताअनुसार सडक निर्माणको सबै काम ४० महिनाभित्र सकिसक्नुपर्ने हो । ५ जनवरी २०१७ मा ठेकेदार कम्पनीले निर्माणको सबै काम सकेर सडक विभागलाई हस्तान्तरण गरिसक्नु पर्ने हो । तर, भूकम्प र नाकाबन्दीका कारण काम प्रभावित बन्न पुग्यो ।

० १०.३९६ किमि कोटेश्वर–कलंकी सडकखण्ड निर्माणका लागि चीन सरकारले पाँच अर्ब रुपैयाँ आर्थिक सहयोग गरेको छ । चीन २५ फेब्रुअरी २०११ मा उक्त सडक निर्माणका लागि आर्थिक सहयोग गर्न प्रतिबद्ध भएको थियो । लगत्तै बाँकी रिङरोडको काम सुरु हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments