२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश ३ को मुख्यमन्त्री कार्यालय सञ्चालनमा

अ+ अ-

काठमाडौं । प्रदेश ३ को पहिलो अधिवेशन सम्पन्न भएपछि विभिन्न मन्त्रालय र सरकारी कार्यालयको रङरोगनसहित सरसफाइ तीव्र बनाइएकोे छ । प्रदेशका मन्त्रालय, मुख्यमन्त्री, प्रदेश प्रमुख, सभामुख, उपसभामुख, मन्त्रीहरूको निवासका लागि जिल्ला सरकारी कार्यालय र क्षेत्रीय कार्यालयलाई प्रयोग गरिने भएको छ । ती कार्यालयमा रङरोगन तथा सरसफाइ भइरहेको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख सुदीप आचार्यले बताए । ‘धेरैजसो प्रादेशिक मन्त्रालय र प्रदेश प्रमुखदेखि मन्त्रीनिवासमा रङरोगनका साथै मर्मतसम्भार भइरहेको छ,’ उनले भने, ‘माघभित्र सबै मन्त्रालय र निवासको रङरोगन सक्छौँ ।’

प्रादेशिक कार्यालयको व्यवस्थापनका लागि चार सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको संयोजकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश सिवाकोटी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बलदेव जोशी र भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख सुदीप आचार्य सदस्यसचिव छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि साबिकको जिल्ला समन्वय समितिको कार्यालयमा कायम गरिएको छ । शुक्रबारदेखि कार्यालय सञ्चालनमा आएको हो । मुख्यमन्त्रीको निवास अख्तियार क्षेत्रीय कार्यालयमा तयार गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments