प्रदेश नं १ को अधिवेशन माघ २२ मा « प्रशासन
Logo ७ जेष्ठ २०७९, शनिबार
   

प्रदेश नं १ को अधिवेशन माघ २२ मा


१६ माघ २०७४, मंगलबार


विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको पहिलो अधिवेशन यही माघ २२ गते अपराह्न १ बजेदेखि शुरु हुने भएको छ ।

प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले आज साँझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुनविद्सँग परामर्श गरी अधिवेशन आह्वान गरिएको जानकारी दिए । विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा पहिलो अधिवेशन शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस