२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले खारेज गर्यो नेशनल ट्रेडिङ लिमिटेड

अ+ अ-

काठमाडौं । सरकारले निरन्तर घाटामा गएको नेशनल ट्रेडिङ लिमिटेडलाई खारेज गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घाटामा गएर डुबेको नेशनल ट्रेडिङ लिमिटेलाई खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले संघीय संरचनामा संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधि र प्रदेश प्रमुख तथा मुख्यमन्त्रीलगायत सबैको मर्यादाक्रम निर्धारण गरेको छ ।

यसैगरी, मन्त्रीपरिषद् बैठकले नेपाल यातायात व्यवसायी महासंघको विधानको चौथो संशोधन गर्ने निर्णय गरेको छ भने अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका दोस्रो संशोधन गर्ने, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना रानीजमरा, कुलरिया सिँचाइ आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णयसमेत गरेको सरकारका प्रवक्ता मोहनकुमार बस्नेतले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments