आईपीएल खेल्न दिल्ली डेयरडेभिल्सले सन्दीपलाई किन्यो २० लाखमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आईपीएल खेल्न दिल्ली डेयरडेभिल्सले सन्दीपलाई किन्यो २० लाखमा


१४ माघ २०७४, आइतबार


काठमाडौं । नेपालका प्रभावशाली १७ वर्षे युवा क्रिकेटर सन्दिप लामिछानेलाई भारतको दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा किनेको छ । आईपीएलको आज अक्सनबाट दिल्लीले लामिछानेलाई किनेको हो ।

राम्रो बलर मानिने लामिछाने आइपीएल खेल्नका लागि छनौट हुने पहिलो नेपाली खेलाडी बन्न सफल भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस