२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजधानी तयारी : भौतिक संरचना व्यवस्थापन तीव्र

अ+ अ-

काठमाडडौं । प्रदेशको अस्थायी राजधानी तोकिएका सात सहरमा यति बेला भौतिक पूर्वाधार तयारी तीव्र पारिएको छ । प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरु, सभामुखको निवास तथा कार्यालयका साथै मन्त्रालयका लागि आवश्यक भौतिक संरचनाको खोजी तथा मर्मतसम्भारले प्रदेश राजधानीमा चहलपहल बढेको छ।

सरकारले प्रदेश नं. १ को अस्थायी राजधानी मोरङको विराटनगर, २ को राजधानी धनुषाको जनकपुर, ३ को राजधानी मकवानपुरको हेटौंडा र ४ को राजधानी कास्कीको पोखरा तोकेको छ । यसैगरी प्रदेश ५ को राजधानी रुपन्देहीको बुटवल, ६ को राजधानी सुर्खेतको वीरेन्द्रनगर र ७ को राजधानी कैलालीको धनगढीलाई तोकिएको छ । सम्बन्धित जिल्लाको प्रशासनिक संयन्त्र प्रदेश राजधानीलाई आवश्यक भौतिक संरचना व्यवस्थापनमा खटिएको छ।

अस्थायी राजधानी भनिएकाले र समय पनि कम भएकाले नयाँ संरचना निर्माण नभई भइरहेकै संरचनालाई मर्मतसम्भार गरी काम चलाउने तयारी भइरहेको छ । यसका लागि सम्बन्धित सहरमा रहेका विभिन्न सरकारी भवनहरुलाई प्रयोगमा ल्याइने भएको छ । ती भवनमा आवश्यक मर्मतसम्भार, रङरोगनको कार्य तीव्र पारिएको छ । सँगसँगै फर्निचर जडानको काम पनि भइरहेको सम्बन्धित जिल्ला प्रशासनका अधिकारीले जानकारी दिएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments