धनुषामा जीप दुर्घटना, ६ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

धनुषामा जीप दुर्घटना, ६ जनाको मृत्यु


१३ माघ २०७४, शनिबार


बस दुर्घटना

काठमाडौं । काठमाडौंबाट झापा जान लागेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो धनुषाको गणेशमान चारनाथ ८ पोर्तहा भन्ने ठाऊँमा आज बिहान ३ बजे दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार, संखुवासभाका नयाँराज जिमी, मोरङकी शारदा रेग्मी दाहाल, मोरङकै पह्लाह न्यौपाने, खोटाङका ज्ञानबहादुर चौहान, मोरङका खेमकुमार रानामगर र पाँचथरकी प्रनिता राईको दुर्घटनामा परी मृत्यु भएको  छ ।

प्रतिक्रिया दिनुहोस