गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


१३ माघ २०७४, शनिबार


गा’को छैन एकमुठि शासतिमि न भैदिँदा
भएको छु जिउदो लासतिमि न भैदिँदा

दुनिया कुरौटे छन् कुरा काटिरहन्छन् यहाँ
खै अबकसको गर्नु आशतिमि न भैदिँदा

मैले समाजमायत्ति ठुलो व्यत्तित्वकमाए
बेर्थै लाग्छन् ति स्यावाशतिमि न भैदिँदा

ठुलो जमात छ आफन्तकोहिलागदैनन्
काँहा हुन्छ पे्रमिलअभाषतिमि न भैदिँदा

हेरन मैले धेरै कुराको अनुसंन्धान सुरु गरे
केहीचिजहरु भएनखास तिमि न भैदिँदा

प्रतिक्रिया दिनुहोस