२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्लभ वन्यजन्तुको चोरी–सिकारी बढ्दै

अ+ अ-

काठमाडौं । नेपालमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी–सिकारी प्रत्येक वर्ष बढ्न थालेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को तथ्यांकअनुसार वन्यजन्तुको चोरी–सिकारीमा संलग्न तस्कर पनि बढेका छन् । सिआइबीले साढे सात वर्षयता दुर्लभ वन्यजन्तुको अखेटोपहारसँग सम्बन्धित २५२ वटा कारबाही गरेको छ । त्यस्तै, चोरी–सिकारीमा संलग्न ५७४ जनालाई पक्राउ गरेको छ ।

सिआइबीका डिएसपी अनुपम राणाले उत्तरी सीमा–नाका क्षेत्रमा दुर्लभ वन्यजन्तुको चोरी–सिकारी बढेको बताए । ‘चोरी–सिकारीमा संलग्न तस्कर धेरै पक्राउ परेकाले पनि यसको कारोबार भइरहेको देखाउँछ । अनुसन्धानले विशेष गरी उत्तरी नाकातर्फ चोरी सिकारी बढेको देखिन्छ,’ उनले भने ।

सिआइबीले रेडपान्डा, चितुवा तथा बाघको छाला र हाड धेरै बरामद भएका जनाएको छ । गैँडाका खाग र हात्तीका दाह्रा भने विगतको तुलनामा कम बरामद भएको प्रहरीको भनाइ छ । सिआइबीका अनुसार रेडपान्डा, चितुवा र बाघको छाला मात्रै १०९ वटा बरामद भएका छन् । बाघ र चितुवाको हाड ७७ केजी बरामद भएको छ । त्यस्तै, गैँडाको खाग १५ वटा र हात्तीका दाह्रा सात थान बरामद भएको प्रहरीले जनाएको छ । यसबाहेक भालुको पित्त, गैँडाको खुर, मृगको हाड, कछुवाका खपटा, गोहोरोको छाला, सर्पको छालालगायतका संरक्षित दुर्लभ वन्यजन्तुका अखेटोपहार बरामद भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments