नेपाल आयल निगमले माग्यो ९५ कर्मचारी « प्रशासन
Logo १० जेष्ठ २०७९, मंगलबार
   

नेपाल आयल निगमले माग्यो ९५ कर्मचारी


१२ माघ २०७४, शुक्रबार


नेपाल आयल निगम

काठमाडौं । नेपाल सरकार स्वामित्वको नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा ९५ जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको छ ।

एक सूचना प्रकाशित गर्दै निगमले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी शुक्रबार विभिन्न तहमा ९५ कर्मचारी माग गरेको हो ।

माघ १२ गतेबाट २१ दिनसम्म आवेदन दिन सकिने व्यवस्था छ। दोब्बर दस्तुरमा थप सात दिन दरखास्तका लागि समय रहनेछ।

हेर्नुहोस् विज्ञापन

प्रतिक्रिया दिनुहोस